Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आममाफी पाएका ४३ नेपाली स्वदेश आए

    आममाफी पाएका ४३ नेपाली स्वदेश आए

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ — कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश आइपुगेका छन् । तारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ ।

    कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल झरेका हुन् ।



    दिउँसो साढे १२ बजेतिर आइपुगेको क्युआर ३२३४ नम्बरको सोही उडानमा २० नेपालीको शव पनि ल्याइएको छ । कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव ल्याइएको हो । ६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार