Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राजनराज र मिलनको ‘तिमी उता म यता’ सार्वजनिक (भिडियो सहित)

    राजनराज र मिलनको ‘तिमी उता म यता’ सार्वजनिक (भिडियो सहित)

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । पछिल्लो समयमा निकै लोकप्रिय बनेका संगितकार राजनराज शिवाकोटीद्वारा अभिनीत गीत ‘तिमी उता म यता’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    गीतमा राजनराज र मिलन नेवारले अभिनय पनि गरेका छन् । गीतमा शब्द तथा संगित राजनराज शिवाकोटीको नै रहको छ भने गायकीमा मिलन नेवारले साथ दिएकी छिन् ।



    शिवाकोटीले शब्द, संगित तथा स्वर भरेका अत्याधिक गीतहरु करोड क्लबमा प्रवेश गरेका छन् । अब उनको अभिनयलाई दर्शक स्रोताले कुन रुपमा लिन्छन् त्यो भने हेर्न बाँकी रहेको छ ।



    सुरुवाती चरणका प्रतिक्रियालाई मुल्यांकन गर्ने हो भने सिवाकोटीको यो गीतले पनि करोड क्लबमा प्रवेश पाउँने मार्ग निर्माण गरिसकेको छ ।

    https://www.youtube.com/watch?v=-6cFcor3Soo
    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार