Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • झापाका १५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

    झापाका १५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीमा  कोरोना संक्रमण पुष्टि भएको हो ।



    काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार