Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना संक्रमण

    सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । प्रदेश–२ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका ५० वर्षीय स्टोर किपर, ३५ वर्षीय सवारी चालक र २५ वर्षीय कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।



    प्रदेशको स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाले मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनले मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार