Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दुई एआईजीको पदस्थापन : कार्कीलाई एकेडेमी र शाहीलाई प्रशासनको जिम्मेवारी

    दुई एआईजीको पदस्थापन : कार्कीलाई एकेडेमी र शाहीलाई प्रशासनको जिम्मेवारी

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक क्षेत्रीले एआईजीद्वय निरजबहादुर शाही र प्रधुम्न कार्कीलाई बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह पाएसँगै कार्कीलाई मानवस्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । त्यसैगरी कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार