Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • वीर अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

    वीर अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । वीर अस्पतालका एक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । अस्पतालका कार्यकारी निर्देशक डा. केदार सेञ्चुरीले एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित चिकित्सक अहिले अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

    यसअघि मंगलबार र बुधबार अस्पतालको ‘फिभर क्लनिक’मा आएका ३ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थिया । निर्देशक डा. सेञ्चुरीका अनुसार चिकित्सक र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार