Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज आयोजित नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

    प्रवक्ता डा गौतमका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् ।



    शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार