Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंका ११० सहित उपत्यकामा थपिए १३४ काेराेना संक्रमित

    काठमाडौंका ११० सहित उपत्यकामा थपिए १३४ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । कााठमाडाैं उपत्यकामा अहिलेसम्मकै बढी १३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरमा ८ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    पछिल्लो २४ घण्टामा १० हजार ४६२ वटा पिसिआर परीक्षणमा देशभर ६३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वोर गौतमले बताए । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७१ जना काेराेना संक्रमण मुक्त भएका मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार