Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंमा १२६ सहित उपत्यकामा थपिए १७२ कोरोना संक्रमित

    काठमाडौंमा १२६ सहित उपत्यकामा थपिए १७२ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

    यस्तै नेपालमा पछिल्लाे २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमण हुनेकाे संख्या २६ हजार ६६० पुगेकाे मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार