Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मरेको कुखुराकाे मासु बेच्ने मिट शपलाई ३ लाख रुपैयाँ जरिवाना

    मरेको कुखुराकाे मासु बेच्ने मिट शपलाई ३ लाख रुपैयाँ जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मरेको कुखुराको मासु बिक्री गर्ने बी एण्ड बी मिट शपलाई कारबाही गरेकाे छ ।

    काठमाडाैं भीमसेनगोलामा रहेको मिट शपले बिक्रीका लागि मरेको कुखुराको मासु राखेको पाइएपछि तीन लाख रुपैयाँ जरिबाना तिराएको विभागले जनाएकाे छ ।



    गुणस्तरहीन वस्तु (मरेको कुखुराको मासु बेचबिखन गरेको) भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) बमोजिम जरिबाना तिराएको विभागले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार