Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंमा १३७ सहित उपत्यकामा थपिए १५९ कोरोना संक्रमित

    काठमाडौंमा १३७ सहित उपत्यकामा थपिए १५९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच देशभर पछिल्लो २४ घण्टामा ६८१ कोरोना संक्रमित थपिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार