Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अस्पतालमा बेड नपाउँदा वडाध्यक्षको मृत्यु

    अस्पतालमा बेड नपाउँदा वडाध्यक्षको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ। घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए।

    उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्‍याइए पनि कोरोना भाइरसका कारण अस्पतालहरूमा भेन्टिलेटर र अक्सिजन बेड अभावका भएपछि उनलाइ झापाको बिएण्डसी अस्पताल पुर्‍याइएको थियो।



    तर, समयमै उपचार हुन नसक्दा उनको ज्यान गएको अध्यक्ष अन्सारीले बताए।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार