Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा

    उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 5K
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन्।

    कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहेका मन्त्री पोखरेल र गृहमन्त्री थापा सीसीएमसी बैठकमा चिया पुर्याउने एक जनामा कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेको सचिवालयले जनाएको छ ।



    मन्त्रीद्वय घरमै बसेको पनि बताइको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार