Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    चितवन । चितवन मेडिकल कलेज अफ साइन्सेज् भरतपुरमा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

    मेडिकल कलेजमा उपचाररत नवलपुरका ३६ वर्षीया कोरोना संक्रमितको मृत्यु अस्पतालले जनाएकाे छ।



    मृत्यु हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका-१ का पुरुष रहेका छन् । मृगौलासम्बन्धी समस्या भइ असोज १८ गते अस्पताल भर्ना भएका उनको १९ गते कोरोना पोजेटिभ देखिएको थियो ।



    कोभिड आईसीयू कक्षमा उपचाररत उनको शुक्रार साँझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार