Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • फेक फेसबुक बनाइ बालिकालाई अश्लिल सन्देश पठाउने पक्राउ

    फेक फेसबुक बनाइ बालिकालाई अश्लिल सन्देश पठाउने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 3K
    SHARES

    समाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाइ बालिकालाई अश्लिल सन्देश पठाउने एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चाेक चाैतारा सागाँचाेकगढी ४ हाल काठमाडाैँ-२७ बस्ने २० बर्षीय अखिल नेपाली रहेका छन्।



    फेक आइडी बनाइ बालिका दरबार मार्ग (नाम परिवर्तित) लाइ याैनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, बालिकाहरूकाे बारेमा याैन अश्लिलतायुक्त अनर्गल सामाग्री पाेष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरी विद्युतीय(इलेक्ट्राेनिक्स) काराेबार एेन, २०६३ काे दफा ४७ बमाेजिम कसुर गरेकाे पाइएकाे हुँदा नेपालीलाई पक्राउ गरिएकाे साइबर ब्युराेका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।



    उनका अनुसार जिल्ला अदालत काठमाडाैँबाट पक्राउ अनुमति नेपालीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार