Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रचण्ड–माधव समूहको निर्णय : ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष

    प्रचण्ड–माधव समूहको निर्णय : ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

    साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।



    यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णयलाई औपचारिकता दिन आज प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बसेकाे हाे।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार