Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बलिउड अभिनेत्री रकुल प्रीत सिंहलाई कोरोना संक्रमण

    बलिउड अभिनेत्री रकुल प्रीत सिंहलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 3.6K
    SHARES

    मुम्बई । बलिउड अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण भएकाे छ ।

    उनले सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएका जानकारी दिएकी हुन् ।



    ‘म तपाईहरु सबैलाई बताउन चाहान्छु । मेरो कोरोना रिपोट पोजेटिभ आएको छ’ उनले भनिन् ‘म क्वारेन्टाइममा बसेर आराम गरिरहेको छु । ठिक छु । छिट्टै छायाँकनमा समेत फर्किनेछु ।’



    सिंहले आफुसँग सम्पर्कमा आएका ब्यक्तिहरुलाई पनि कोरोना टेष्ट गर्न र सुरक्षित रहन अनुरोध गरेकी छन् ।

    रकुल पछिल्लो महिनामा मालदीप ट्रिपमा गएकी थिइन् । त्यहाँ उनले इस्टाग्राममा धेरै तस्बिर समेत शेयर गरेकी छन् । उनी अव फिल्म ‘इन्डियन २’मा पनि देखिनेछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार