Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मापसे गरेर कुटपिट गर्दा आमाको हत्या, छोरा पक्राउ

    मापसे गरेर कुटपिट गर्दा आमाको हत्या, छोरा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.3K
    SHARES

    प्रतिकात्मक तस्विर

    अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    ६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीलाई प्रहरीले जनाएको छ ।



    मादक पदार्थ सेवन गरी बिमलले आमालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार