Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • धारिलो हतियार प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

    धारिलो हतियार प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 597
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेमा धारिलो हतियार प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

    बुधबार बिहान ११ बजे विष्णुबन्ध थापाले आफ्नी ९२ वर्षीया आमा कान्छीमाया थापाको हत्या गरेका हुन् ।



    प्रहरीले हत्या आरोपमा पनौती नगरपालिका–११ का ५२ वर्षीय थापालाई पक्राउ गरेको छ ।



    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनले आक्रोशमा आएर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार