Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नयाँ दिल्लीमा चार्टर्ड एकाउन्टेन्ट पढ्दै गरेका नेपाली विद्यार्थीद्वारा आत्महत्या

    नयाँ दिल्लीमा चार्टर्ड एकाउन्टेन्ट पढ्दै गरेका नेपाली विद्यार्थीद्वारा आत्महत्या

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 4.5K
    SHARES

    नयाँ दिल्ली ।  भारतमा उच्च शिक्षा पढ्न गएका गुल्मी चन्द्रकोट नगरपालिका–७ का नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्।

    राजधानी नयाँ दिल्लीमा अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खुलेको छ ।



    चार्टर्ड एकाउन्टेन्टको अन्तिम वर्षका विद्यार्थी मदन भण्डारी नामका नेपाली विद्यार्थीलेले आत्महत्या गरेको खबर उनका आफन्तले जानकारी पाएका छन्।



    मदनले सुसाइड गरेको जानकारी भारतीय प्रहरीले आफन्तलाई ३ दिनअघि दिएको वताइएको छ।

    मदनको शव गुल्मी चन्द्रकोट नगरपालिका–७ स्थित घरमा ल्याउन अझै केही दिन लाग्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार