Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रचण्ड- नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

    प्रचण्ड- नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ ।

    आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आइतबार साढे बाह्र बजे बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।



    यो पक्षले शुक्रबार प्रतिनिधिसभा बैठक विघटनविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। शनिबार पनि स्थायी कमिटी सदस्यबीच पार्टीका हालका एजेन्डामाथि अनौपचारिक छलफल गरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार