Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरू, ओलीलाई कारबाही गर्ने तयारी

    पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरू, ओलीलाई कारबाही गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरण जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए ।

    ‘पार्टी गतिविधि विपरितको काम गरेकोले तपाइँलाई कारबाही किन नगर्नेरु’ भन्दै प्रचण्ड(नेपाल समूहले तीन दिनको समयसीमा तोकेर ओलीलाई स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि पार्टीबाटै निष्कासनको तयारी भएको स्रोतले जनाएको छ ।



    प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठकले संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाए । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार