Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नाइजेरियामा सडक दुर्घटना: चारको मृत्यु ४३ घाइते

    नाइजेरियामा सडक दुर्घटना: चारको मृत्यु ४३ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २२ माघ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    एजेन्सी । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ ।

    उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ ।



    मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो घटना भएको थियो ।



    यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ ।

    प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार