Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पोर्न भिडियो बनाएको आरोपमा भारतीय नायिका गहना वशिष्ठ पक्राउ

    पोर्न भिडियो बनाएको आरोपमा भारतीय नायिका गहना वशिष्ठ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ माघ २०७७
  • 5.6K
    SHARES

    मुम्बई । भारतीय नायिका एवं मोडल गहना वशिष्ठ पोर्न भिडियो बनाएको आरोपमा पक्राउ परेकी छन् ।

    पोर्न भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको बताइएको छ ।



    भारतीय सञ्चारमाध्यमहरुका अनुसार गहना वशिष्ठले ८७ वटा अश्लिल (पोर्न) भिडियो बनाएकी छन् ।



    त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ ।

    जसले उनको च्यानलको सदस्यता लिएका छन् ।

    उनीहरुले दुई हजार रुपैयाँ तिर्नुपर्छ । साउथको कयौं फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा देखिदै आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार