Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनको मूल्य ४०० रुपैयाँले घट्यो

    सुनको मूल्य ४०० रुपैयाँले घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

    हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।



    महासंघका अनुसार तेजावी सुनको मूल्य बिहीबार ९१ हजार रूपैयाँ निर्धारण गरिएको छ ।



    यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार