Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विप्लवसँगको सम्झौता ऐतिहासिक भएको गृहमन्त्री थापाको दाबी

    विप्लवसँगको सम्झौता ऐतिहासिक भएको गृहमन्त्री थापाको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.4K
    SHARES

    काठमाडौँ। गृहमन्त्री एवं सरकारी वार्ता टोलीका प्रमुख रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग भएको सम्झौता ऐतिहासिक भएको दाबी गरेका छन् ।

    केहीबेरअघि सामाजिक सञ्जाल फेसबुकमार्फत्  थापाले सो कुरा बताएका हुन् ।



    ‘नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफलभई सकारात्मक परिणाम आउन सफल भएको छ । यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई’, उनले लेखेका छन् ।



    त्यस्तै, उनले  सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्ने र अर्कोपक्षबाट पनि सरकारले त्यही अपेक्षा गरेको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार