Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले संसदीय दलकाे बैठक (तस्बिरहरु)

    एमाले संसदीय दलकाे बैठक (तस्बिरहरु)

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ ।

    शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान २०७७ संशोधन सहित पारित भएको हो ।



    बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक बिशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य तथा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, खिमलाल भट्टराई, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारीलगायत रहेका छन् ।



    दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला राई पौडेल रहेको कार्यदल गठन गरेको थियो ।

    सो बैठकमा एमाले नेता बामदेव गौतम र झलनाथ खनाल -माधव नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलसमेत सहभागी रहेका थिए।

    तस्बिरमा हेर्नुहोस् आजको बैठक दृष्यहरु :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार