Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘ओलीलाई घोक्रेठ्याक लगाएर हटाउछौ भन्नेहरु कता गए ?’

    ‘ओलीलाई घोक्रेठ्याक लगाएर हटाउछौ भन्नेहरु कता गए ?’

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घोक्रेठ्याक लगाएर हटाउछौ भन्नेहरु कता गए भन्दै प्रश्न सोधेका छन्।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेता खतिवडाले सामाजिक सञ्जालमार्फत् यस्तो प्रश्न गरेका हुन्।



    ट्वीटरमा उनले आफैले बिघटन गरेको संसदमा प्रधानमन्त्री अझै जान नसक्ने उल्लेख समेत गरेका छन्।



    उनले लेखेका छन् ‘प्रधानमन्त्री ज्यु अझै संसदमा जानू हुन्न किनकी हिजो यो संसद आफैंले विघटन गरेको हो। हामी घोक्रेठ्याक लगाएर ओलि हटाउछौ भन्नेहरू अहिले कता गएछ्न ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार