Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    नयाँ सरकार गठन र पार्टी महाधिवेशनको चटारोमा परेको कांग्रेसको आजको बैठकमा सत्ता समीकरण र महाधिवेशनका बारेमा छलफल हुने पौडेलले बताए



    यसअघि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार