Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् ।



    आजको सम्बोधन आगामी आर्थिक बर्षको बजेट केन्द्रित साथै पछिल्लो समयमा उत्पन्न भएका राजनीतिक अवस्था र कोरोना भाइरस महामारीमा केन्द्रित हुने बुझिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार