Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ‘केपी ओलीको विज्ञप्ति भ्रामक र षड्यन्त्रपूर्ण’

    ‘केपी ओलीको विज्ञप्ति भ्रामक र षड्यन्त्रपूर्ण’

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकता प्रस्तावसहित आइतबार साँझ जारी गरेको विज्ञप्ति भ्रामक र षडयन्त्रपूर्ण रहेको माधव नेपाल समूहका नेताहरुले बताएका छन्।

    नेपाल समूहका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले प्रधानमन्त्री ओलीको विज्ञप्तिलगत्तै त्यो झुठ र भ्रमको पुलिन्दा रहेको प्रतिक्रिया दिए ।



    जेठ २ को पूर्वअवस्थामा जानुपर्नेमा सुनियोजित रुपमा जेठ ३ को पूर्वअवस्थामा लेखेर जाल गरेका छन्। सर्बोच्चबाट हस्ताक्षर फिर्ता लिन लाउने मात्र उनको नियत देखिन्छ। अरु कुनै कुरामा उनले आफूलाई सच्याएका छैनन्।’



    प्रधानमन्त्री ओलीले संंसद बिघटन गरेकोमा माफी माग्नुभन्दा उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकताकै धज्जी उडाइदिएको खतिवडाले सामाजिक सञ्जालमा लेखेका छा्।

    उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाइ नै समाप्त गर्नु भन्दा ओलीले पार्टी अध्यक्ष पदबाट राजिनामा गर्नु सबै भन्दा उत्तम हुनेछ। यस्तो अबस्थामा केपी ओलीको मनखुसीले निकालेको बक्तब्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन। कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु।’

    ले एकता प्रस्तावसहित आइतबार साँझ जारी गरेको विज्ञप्ति भ्रामक र षडयन्त्रपूर्ण रहेको माधव नेपाल समूहका नेताहरुले बताएका छन्।

    नेपाल समूहका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले प्रधानमन्त्री ओलीको विज्ञप्तिलगत्तै त्यो झुठ र भ्रमको पुलिन्दा रहेको प्रतिक्रिया दिए ।

    जेठ २ को पूर्वअवस्थामा जानुपर्नेमा सुनियोजित रुपमा जेठ ३ को पूर्वअवस्थामा लेखेर जाल गरेका छन्। सर्बोच्चबाट हस्ताक्षर फिर्ता लिन लाउने मात्र उनको नियत देखिन्छ। अरु कुनै कुरामा उनले आफूलाई सच्याएका छैनन्।’

    प्रधानमन्त्री ओलीले संंसद बिघटन गरेकोमा माफी माग्नुभन्दा उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकताकै धज्जी उडाइदिएको खतिवडाले सामाजिक सञ्जालमा लेखेका छा्।

    उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाइ नै समाप्त गर्नु भन्दा ओलीले पार्टी अध्यक्ष पदबाट राजिनामा गर्नु सबै भन्दा उत्तम हुनेछ। यस्तो अबस्थामा केपी ओलीको मनखुसीले निकालेको बक्तब्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन। कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार