Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकीमा सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजिनामा

    गण्डकीमा सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजिनामा

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.9K
    SHARES

    कास्की। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

    प्रदेशमा पृथ्वीसुब्बा गुरुङ (नेकपा एमाले) नेतृत्वको सरकार परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् ।



    बिहीबार संसदमा एमालेबाट मुख्यमन्त्री बनेका गुरुङले विश्वासको मत नपाएपछि आइतबार विपक्षी गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।



    लमजुङ घर भएका घिमिरेलाई गुरुङले आफू मुख्यमन्त्री बनेपछि नियुक्त गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार