Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकाद्वारा इरानको वेबसाइटमा रोक

    अमेरिकाद्वारा इरानको वेबसाइटमा रोक

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । अमेरिकाले इरान सरकारसंग सम्बद्ध ३ दर्जन भन्दा बढी सामाचारसंग सम्बन्धित वेबसाइटहरुमा प्रतिबन्ध लगाएको छ ।

    इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएलगत्तै अमेरिकाले इरानी समाचार वेबसाइटलाई निशाना बनाएको हो । कट्टरपन्थी छवी भएका नेता रायसीको आगमनले इरानसँगको सम्बन्ध बिग्रन सक्ने अमेरिकाको अनुमान छ ।



    प्रतिबन्ध लगाईएका वेवसाइटहरुले इरानद्धारा गरिएको कुनै पनि कामकारबाहीको दुष्प्रचार गर्ने गरेको पाइएको अमेरिकी अधिकारीहरुको दावी छ ।



    प्रतिबन्धित वेवसाइटहरुमा इरानको सरकारी टेलिभिजन च्यानल, हुथी बिद्रोहीको अल मसीराह च्यानल र इरानको अरबी भाषका टेलिभिजन च्यानल रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार