Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    कांग्रेस पदाधिकारी बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

    कांग्रेस क्रियाशील सदस्यको विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।



    दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, क्रियाशील सदस्यता छानबिन समिति संयोजक र सदस्यलाई अनिवार्य सहभागि हुन भनिएको छ ।



    पछिल्लो समय कांग्रेस क्रियाशील सदस्यहरुको छानबिन समितिको काम विवादमा छ । छानबिन समितिका संयोजक रमेश लेखक पनि विवादमा तानिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार