Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

    बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधनको तयारी गरेको बताए।



    सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ । त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार