Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप, यी हुन् अझै निषेध गरिएका गतिविधिहरु (आदेशसहित)

    उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप, यी हुन् अझै निषेध गरिएका गतिविधिहरु (आदेशसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ ।

    बिहीबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले यस्तो निर्णय गरेको हो ।



    बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो ।



    शुक्रबारदेखि काठमाडौं उपत्यकामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

    यस्तो छ जिल्ला प्रशासन काठमाडौँबाट जारी निषेध आदेश :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार