Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

    वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ ।

    नेपालीको ८५ वर्षको उमेरमा मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।



    नेपाली मुटुको समस्याबाट पीडित थिए । उनी प्रख्यात कलाकार मानिन्छन् । नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार