Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ३३ किलो सुन काण्डका फरार अभियुक्त गौशालाबाट पक्राउ

    ३३ किलो सुन काण्डका फरार अभियुक्त गौशालाबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। ३३ किलाृ सुन काण्डका फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरीले फरार रहेका एक अभियुक्तलाई गौशालाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ‘भोजे मामा’का नामले चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको हो।

    मोरङको गौरादह नगरपालिका ८ का भण्डारी दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन काण्डका एक अभियुक्त हुन्। सो प्रकरणमा सुन बोक्ने भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीको अनुसन्धानबाट ३३ किलो सुन काण्ड सार्वजनिक भएको थियो।



     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार