Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 501
    SHARES

    कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।

    आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय श्याम शर्मालाई पक्राउ गरेको हो ।



    कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७१ बैशाखमा २ वर्ष कैद र ५ सय जरिवाना सजाय पाएका शर्मा फरार रहेका थिए।



    शर्मालाई घरबाटै पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार