Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

    बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने ३४ बर्षीय दिनेश भक्त वली रहेका छन् ।

    उनले पिडितलाई पौसा नभएको प्रभु बैंक र एसविआई बैकको चेक दिएको बताइएको छ । पिडितको उजुरि पछि वलीलाई उच्च अदालत पाटनले गत २०७७ चैत्र १७मा १२ दिन कैद सजाय र २३ लाख ६५ हजार जरिवाना ठहर गरेको थियो ।



    फैसला पछि फरार रहेका वलीलाई बैशाख ११ गते ललितपुरबाट पक्राउ गरि जील्ला अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार