Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सहकारीको ६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउ

    सहकारीको ६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    सिन्धुपाल्चोक। सहकारीमार्फत ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् ।

    उनी चौतारा साँगाचोकमा रहेको दीपसिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १गते फरार भएका थिए ।



    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार