Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • अभिनेता जुनिएर एनटीआरले किने नयाँ कार, कति पर्छ मूल्य ?

    अभिनेता जुनिएर एनटीआरले किने नयाँ कार, कति पर्छ मूल्य ?

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार जुनियर एनटीआरले नयाँ कार किनेका छन्। अभिनयमार्फत करौडौं समर्थकहरुको मन जितेका एनटीआरले भर्खरै नयाँ आरामदायी कार किनेका हुन्।

    ‘ल्याबोर्घिनी युरुस ग्राफाइट क्याप्सुल’ उनले किनेको कारको नाम हो। समाचारमा उल्लेख गरिएअनुसार उनले उक्त कार ३ करोड १६ लाख भारुमा किनेका हुन्। ‘देशको पहिलो ल्याबोर्घिनीले हैदराबादमा आफ्नो घर फेला पारेको छ। यो गाडी जुनियर एनटीआरको ग्यारेजमा राखिनेछ। डेलिभरी हुनुपूर्वको एक तस्वीर,’ अटोमोबिलिएरडेन्टले इन्स्टाग्राममा लेखेको छ।



    उक्त पोस्टलाई एनटीआरका पब्लिसिस्ट महेश कोनेरुले पनि शेयर गरेका छन्। भारतमा लिमिडेट एडिशन मोडलको यो कारको मूल्य ३ करो १६ लाख रहेको बताइएको छ। जुनियर एनटीआर हाल आरआरआर को सुटिङमा व्यस्त छन्।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार