Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • न्यूयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको मृत्यु

    न्यूयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं – अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको परी ३ नेपालीको ज्यान गएको हो।

    बाढीमा परी ज्यान गुमाउनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन्।



    अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो ) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार