Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक :

    हो-हल्लाकाबीच गृहमन्त्रीले प्रस्तुत गरे दलसम्बन्धी अध्यादेश, बैठक २५ गतेसम्मका लागि स्थगित

    हो-हल्लाकाबीच गृहमन्त्रीले प्रस्तुत गरे दलसम्बन्धी अध्यादेश, बैठक २५ गतेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ ।

    बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो र दोस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले २ पटक १५–१५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।



    त्यसपछि तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गरेपछि सभामुख सापकोटाले भदौ २५ गते सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार