Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ६६ औं प्रहरी दिवस

    प्रहरी अनुसन्धानलाई बलियो बनाउँदै लैजानुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

    प्रहरी अनुसन्धानलाई बलियो बनाउँदै लैजानुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी अनुसन्धानलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

    प्रधानमन्त्री देउवाले प्रनेपाल प्रहरीले निष्पक्ष अनुसन्धानमा सम्झौतामा नगर्नेमा आफु विश्वस्त रहेको बताए ।



    ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरीलाई स्रोत साधनमा सहयोग गर्ने पनि आश्वासन दिए ।



    कार्यक्रममा उनले लाइफ टाइम अचिभमेन्ट अवार्ड पहिलो महिला प्रहरी चैतमाया डंगोललाई दिएका थिए । ८८ वर्षिय डंगोल २००८ सालमा प्रहरीमा भर्ना भएकी थिइन् । ३१ वर्ष सेवा गरेर असइ पदबाट उनले अवकाश लिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार