Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानसेनापति शर्मा र अष्ट्रेलियाली राजदूत भोल्कबीच भेटवार्ता

    प्रधानसेनापति शर्मा र अष्ट्रेलियाली राजदूत भोल्कबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 903
    SHARES

    काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

    सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।



    भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार