Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकी ड्रोन हमलामा अलकायदाका मास्टरमाइण्ड हामिदको मृत्यु

    अमेरिकी ड्रोन हमलामा अलकायदाका मास्टरमाइण्ड हामिदको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी – अमेरिकी ड्रोन हमलामा परी अलकायदाका मास्टरमाइण्ड अब्दुल हामिद अलमटरको मृत्यु भएको छ।

    अमेरिकाले उत्तर पश्चिम सिरियामा गरिएको ड्रोन हमलामा हामिद मारिएको दाबी गरेको छ।



    अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ( एयरक्राफ्ट( मार्फत गरिएको हवाइ हमलामा आमनागरिकलाई कुनै क्षति नभएको बताएका छन्।



    अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन की योजना बनाइरहेका बेला मारिएको दाबी गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार