Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गर्ने यादव पक्राउ

    बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गर्ने यादव पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.1K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । सिरहामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्वर १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका रामविलाश यादवलाई पक्राउ गरेको हो ।



    व्यक्तिगत रिसिइबीका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।



    बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार