Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ३७२ जनामा कोरोना पुष्टि हुँदा झण्डै तीन गुणा बढी संक्रमणमुक्त, ११ जनाको मृत्यु

    ३७२ जनामा कोरोना पुष्टि हुँदा झण्डै तीन गुणा बढी संक्रमणमुक्त, ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार ५ हजार ३१६ पीसीआर परीक्षणमा २९७ जना र २ हजार ५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार