Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • धरानमा पूर्वपत्नीलाई बलात्कार गर्ने पुरुष पक्राउ

    धरानमा पूर्वपत्नीलाई बलात्कार गर्ने पुरुष पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 2K
    SHARES

    धरान । प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’ रहेका छन्।



    थापाले पूर्वपत्नीलाई इच्छाविपरीत बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छ।



    ५२ वर्षीय थापा काठ व्यवसायी हुन्। पूर्वपत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार